काठमाडौँ । यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क प्र ०२-००१ ख १०५५ नम्बरको सवारी दुर्घटना हुँदा कर्णाली नदीमा बेपत्ता चार जनामध्ये एक जनाको शव कैलालीमा भेटिएको छ । मोहन्याल गाउँपालिका-६ कैलालीमा भेटिएको शव पहिचान गर्दा पचालझरना गाउँपाल...