काठमाडौं । नेपाली कांग्रेसका नेता अभिषेक गिरी पुनः पक्राउ परेका छन्। मोरङ कारागारको रासन भत्ता र श्रम पारिश्रमिक असुली गरेको आरोपमा थुनामा रहेका गिरीलाई जिल्ला अदालत मोरङले थुनामुक्त गर्न आदेश दिएलगत्तै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआई...