सरकारको सय दिनबारे कोशीबासीको प्रतिक्रिया : ‘विश्वास छ, बाचा पूरा होस्’
1 hour ago
186
विराटनगर : प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले एकसय दिन पूरा गरिसकेको छ । जेनजी आन्दोलनको जगमा परिवर्तनको नारासहित करिब दुईतिहाइ जनमत प्राप्त गरेको सरकारले जनतासामु गरेका बाचाहरू कति पूरा भए भन्ने विषय अहिले चासोको केन्द्र