काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. प्रकाशशरण महतले पार्टीलाई वर्तमान परिस्थितिमा थप जिम्मेवार, एकताबद्ध र संस्थागत प्रक्रियामार्फत अघि बढाउनुपर्ने आवश्यकता औँल्याएका छन् । काठमाडौँमा आयोजित शेरबहादुर देउवा पक्षीय बागमती प्रदेशस्तरीय भेलामा सम्बोधन...