काठमाडौँ। नेपाली काँग्रेसले सञ्चालन गरेको क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत हालसम्म ठुलो संख्यामा सदस्यहरूले आफ्नो विवरण अद्यावधिक गरेका छन् भने केही सदस्यहरू अझै प्रक्रिया बाहिर रहेका छन्। पार्टीका अनुसार योग्य मानिएका कुल ७ लाख ८२ हजार २०९...