काठमाडौँ । नेपाली काँग्रेसले पार्टी संरचनामा रहेका पदाधिकारी, सदस्य तथा निर्वाचित जनप्रतिनिधिहरूका लागि क्रियाशील सदस्यता अद्यावधिक गर्ने अन्तिम समय आज मध्यरातसम्म तोकेको छ। पार्टीको सदस्यता व्यवस्थापन समितिको निर्णयअनुसार तोकिएको समय सीमाभित्र अद्या...