काठमाडौँ । विभिन्न राजनीतिक दलबाट नेपाली काँग्रेसमा प्रवेश गरेका नेता तथा कार्यकर्ताको सदस्यता व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न पार्टीले १३ जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरेको छ। सोमबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्य...