काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्रीको संसदमा उपस्थितिलाई लिएर जारी बहस अब निर्णायक मोडमा पुगेको बताउँदै त्यस विषयलाई अनावश्यक रूपमा लम्ब्याउन नहुने धारणा व्यक्त गरेको छ। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै काँग्रेस संसदीय दलका नेता भीष्मराज...