बागलुङ। काँधमा भारी, साथमा सयौँका सङ्ख्यामा वस्तुभाउ, पसिनाले निथ्रुक भिजेको शरीर र अनुहारमा थकान। ससाना पाठापाठी र पाडापाडी बोकेका गोठालाहरू अचेल मध्यपहाडी लोकमार्गको निसीखोला र ढोरपाटन सडकको ठाउँठाउँमा भेटिन्छन्।
सेताम्य भेडाका बथान र गाईभैँसीको...