कांग्रेस इतिहासकै चुनौतीपूर्ण मोडमा रहेको नेता महतको भनाइ, पार्टीभित्रको एकलौटी निर्णयप्रति आपत्ति

3 weeks ago 31
काठमाडाैं। नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले लोकतान्त्रिक मूल्य-मान्यता स्थापनाका लागि लामो संघर्ष गरेको कांग्रेस पार्टी अहिले अत्यन्तै कठिन र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित बागमती प्रदेशस्तरीय भेलालाई ...
पुरा समाचार पढ्नुहोस