काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेपाली कांग्रेसका नेताहरू उनको निवास भक्तपुरस्थित गुण्डु पुगेका छन्। कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र सहमहामन्त्री उदयशमशेर राणा ओलीलाई भेट्न गुण्डु पुगेका हुन्। उनीहरूबीच ६ वटा प्रदेशमा व...