कांग्रेस कर्णाली भेलाबाट २१ बुँदे संकल्पपत्र : जितेका पालिकामा बेरुजु शुन्यदेखि एयर एम्बुलेन्स र योजना बैंकसम्म

3 weeks ago 118
सुर्खेत। नेपाली कांग्रेसले कर्णाली प्रदेशको विकास, सुशासन र जनसेवालाई केन्द्रमा राख्दै २१ बुँदे ‘कर्णाली संकल्प’ सार्वजनिक गरेको छ। केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा दुई दिनसम्म वीरेन्द्रनगरमा भएको प्रदेश तथा स्थानीय तहका ...
पुरा समाचार पढ्नुहोस