कांग्रेस नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको बैठक जेठ २७ गते बस्ने

3 weeks ago 71

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको चौथो बैठक आगामी जेठ २७ गते बस्ने भएको छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा जेठ २७ गते बुधबार बिहान ११ बजे बैठक आह्वान गरिएको हो।

कांग्रेसका कार्...

पुरा समाचार पढ्नुहोस