कांग्रेस सबैभन्दा बढी समावेशी दल हो : सहमहामन्त्री जबरा

4 days ago 54

१६ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री उदय शमशेर जबराले नेपाली कांग्रेस अन्य राजनीतिक दलको तुलनामा सबैभन्दा बढी समावेशी रहेको दाबी गरेका छन् । नेपाल थारु संघको प्रथम महाधिवेशनलाई शनिवार सम्बोधन गर्दै उनले पार्टीको नीति र संरचनाले थारु स...

पुरा समाचार पढ्नुहोस