काठमाडौँ : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने निर्धारित समयसीमा एक दिन मात्र बाँकी रहेको छ। पार्टीले तोकेको समयअनुसार २०८३ जेठ २८ गते राति १२ बजेसम्म सदस्यता अद्यावधिक प्रक्रिया पूरा गर्नुपर्ने व्यवस्था गरिएको छ।
कांग्रेसका अनुसार...