कांग्रेसको ‘जरामा जाऔँ अभियान’ अन्तर्गत उदयपुरमा रक्तदान कार्यक्रम सम्पन्न

3 weeks ago 65
उदयपुर : नेपाली कांग्रेसले देशभर सञ्चालन गरिरहेको ‘एक महिने जरामा जाऔँ अभियान’ अन्तर्गत उदयपुरमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । पार्टीको संगठन सुदृढीकरणसँगै सामाजिक उत्तरदायित्वलाई जोड्दै आयोजित उक्त कार्यक्रममा उल्लेखनीय सहभागिता देखिएको ...
पुरा समाचार पढ्नुहोस