कांग्रेसको टिप्पणी- बजेट आर्थिक रूपमा बोझिलो र वितरणमुखी भयो

5 days ago 58
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट आर्थिक रूपमा बोझिलो भएको टिप्पणी गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसद्मा बजेट प्रस्तुत गरेको २४ घण्टा पुग्नै लाग्दा कांग्रेसले पार्टीको आधिकारि...
पुरा समाचार पढ्नुहोस