काठमाडौंको चुनदेवीमा घर भाडामा लिएर सम्पर्क कार्यालय खोल्ने तयारी गरेका संस्थापनइतर पक्षले निष्पक्ष ढंगले महाधिवशेन हुने सुनिश्चितता खोजिरहेका छन्। त्यसका लागि विधानको धारा निलम्बन गरेर भए पनि १११ जना नेतालाई केन्द्रीय समितिमा समेट्नुपर्ने प्रस्ताव उ...