कांग्रेसलाई इतिहासकै कमजोर बनाउने मुख्य पात्र गगन थापा हुन् : पूर्वमन्त्री मोहन बस्नेत

3 weeks ago 100
विराटनगर । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनबाट आएको नेतृत्वले पार्टीलाई इतिहासकै कमजोर मोडमा पुर्‍याएको आरोप लगाएका छन् । विराटनगरमा कांग्रेस इतर पक्षको भेलालाई सम्बोधन गर्दै बस्नेतले यस्तो बताएका हुन् । ...
पुरा समाचार पढ्नुहोस