कांग्रेसलाई नयाँ सोचसहित रूपान्तरण गर्छौं, थारु समुदायको सहभागिता बढाउनुपर्छ : गगन थापा

4 days ago 41
काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले नेपाली कांग्रेसलाई नयाँ सोच, नयाँ संकल्प र नयाँ कार्यशैलीका साथ रूपान्तरण गर्ने अभियान अघि बढाइएको बताएका छन्। शनिबार नेपाल थारु संघको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै विशेष महाधिवेशनमार्फत...
पुरा समाचार पढ्नुहोस