कांग्रेसले संसदमै भन्यो– प्रधानमन्त्रीको स्वास्थ्य परीक्षण गरेर जानकारी गराइयोस्
3 weeks ago
149
कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बेले मंगलबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्थालाई लिएर व्यंग्यात्मक शैलीमा प्रश्न उठाएका हुन्।