कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने

1 week ago 39
काठमाडौँ ।नेपाली कांग्रेसले सङ्घीय संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने भएको छ। पार्टीको बिहीबार बसेको संसदीय दलको बैठकमा संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी रूपमा अघि बढाउने र बजेटका सम्बन्धमा आवश्यक छलफल भएको थियो। बैठकको निर्णय बारे...
पुरा समाचार पढ्नुहोस