काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ र १२ का लागि सञ्चालन गर्ने छात्रवृत्ति छनोट परीक्षामा २६ हजार ६८० जना विद्यार्थी सहभागी हुने भएका छन्। महानगरपालिकाका अनुसार आवेदन दिएका २६ हजार ८८८ विद्यार्थीमध्ये २०८ जनाको आवेदन स्वीकृत नभएपछि बाँकी विद...