काठमाडौँ । चलचित्रका पेसाकर्मीलाई समुदायसँग जोड्ने र समुदायका तर्फबाट सम्मान गर्ने कार्यक्रम अन्तर्गत काठमाडौँ महानगरपालिकाले ‘टोल टोलमा फिल्म महोत्सव’ गर्ने भएको छ । सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगलतले ‘टोल टोलमा फिल्म महोत्सव’ कार्यक्रम...