काठमाडौँमा सुकुम्वासी बस्ती हटाइँदा २६८७ संरचना भत्काइए, १५ हजारभन्दा बढी विस्थापित

3 weeks ago 56
काठमाडौँ । काठमाडौँ उपत्यकामा सञ्चालन गरिएको सुकुम्वासी बस्ती व्यवस्थापन अभियानअन्तर्गत हालसम्म १९ वटा बस्ती खाली गराइएको छ । सो अभियानका क्रममा हजारौँ घरटहरामा डोजर चलाइएपछि ठूलो संख्यामा नागरिक विस्थापित भएका छन् । जिल्ला प्रशासन कार्यालयले तयार पा...
पुरा समाचार पढ्नुहोस