काठमाडौँमा २४ घण्टामा करिब २ हजार सवारीचालक कारबाहीमा, ५ लाख बढी राजस्व सङ्कलन

4 days ago 49
काठमाडौँ। बितेका २४ घण्टामा एक हजार ९९४ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु पाँच लाख ४१ हजार ५०२ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १२७, नियमविपरीत ‘राइ...
पुरा समाचार पढ्नुहोस