काठमाडौं आइपुगे ‘धुरन्धर’ स्टार राकेश बेदी, दर्शक भेट्दै फिल्म प्रवर्धन गर्ने

1 week ago 122

काठमाडौं । बलिउड स्टार राकेश वेदी फिल्म प्रवर्धनको लागि आइतबार दिउँसो नेपाल आइपुगेका छन् । उनी अभिनित पछिल्लो फिल्म ‘है जवाती तो इश्क होना है’ अहिले नेपालका हलमा चलिरहेको छ । यो फिल्मको प्रवर्धनका लागि वितरण कम्पनी नियोम फिल्म्स र क्यापिटल वर्ल्ड ...

पुरा समाचार पढ्नुहोस