काठमाडौं महानगरका एक हजारभन्दा बढी सहकारी सम्पर्कबाहिर

4 days ago 26
काठमाडौं। काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका एक हजार १८६ वटा संस्था सम्पर्कबाहिर रहेको बताइएको छ। महानगर सहकारी विभागका अनुसार दर्ता भएकामध्ये ७२६ वटा सहकारी संस्थाले मात्रै सम्पर्कमा रही नियमित रूपमा वार्षिक प्रतिवेदन पेस गर्ने गरेका छन्। वि...
पुरा समाचार पढ्नुहोस