काठमाडौं महानगरको कक्षा ११ र १२ छात्रवृत्तिका लागि झण्डै २७ हजारको आवेदन

2 weeks ago 106
काठमाडौं। काठमाडौँ महानगरपालिका भित्रका विद्यालयहरूबाट कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गर्न २६ हजार ८८८ जना विद्यार्थीले अनलाइन आवेदन फाराम भरेका छन्। यसरी आवेदन दिनेहरूमा १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ छात्रा र ६ जना अन्य रहेका छन्। कुल आवे...
पुरा समाचार पढ्नुहोस