काठमाडौं महानगरको नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा

3 weeks ago 71
काठमाडौं। काठमाडौं महानगरपालिकाले नगरसभाको १९औँ अधिवेशन जेठ ३१ गते आइतबार बिहान ११ बजेका लागि आह्वान गरेको छ। आज कामपा प्लाजास्थित सभा कक्षमा कार्यवाहक प्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको ५०औँ कार्यपालिका बैठकले नगरसभाको बैठक मिति र समय तय गरेको...
पुरा समाचार पढ्नुहोस