काठमाडौं महानगरको नयाँ नीति: ‘प्रदूषकले तिर्ने’ सिद्धान्तअनुसार एकद्वार प्रणालीबाट फोहोरको शुल्क उठाइने

3 weeks ago 84
काठमाडौं। काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ मा फोहोरमैला व्यवस्थापनलाई थप आधुनिक, व्यवस्थित र जनउत्तरदायी बनाउन एकद्वार प्रणालीमार्फत सेवा शुल्क संकलन गर्ने नयाँ नीति अघि सारेको छ। आइतबार आयोजित नगरसभाको १९औँ अधिवेशन बैठकमा आगामी ...
पुरा समाचार पढ्नुहोस