काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । राष्ट्रिय सभा गृहमा आज बसेको नगरसभाको १९ औँ अधिवेशनमा कार्यवाहक प्रमुख सुनिता डंगोलले १०१ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।महानगर...