काठमाडौं। काठमाडौँ महानगरपालिकाले कक्षा ११ मा भर्ना हुने विद्यार्थीका लागि आज (आइतबार) छात्रवृत्ति परीक्षा सञ्चालन गर्दैछ। बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुने यस परीक्षाका लागि महानगरपालिकाले ८३ वटा परीक्षा केन्द्र निर्धारण गरेको छ। महानगरपालिका ...