काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति मनोनयन सूची सार्वजनिक, ३ हजार ७३५ विद्यार्थी सिफारिस

1 week ago 178
काठमाडौं। काठमाडौँ महानगरपालिकाले शैक्षिक सत्र २०८३/८४ का लागि कक्षा ११ र १२ को छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूको पहिलो मनोनयन सूची (म्याचिङ लिस्ट) सार्वजनिक गरेको छ। महानगरपालिकाले लिएको छात्रवृत्ति छनोट परीक्षाको अन्तिम योग्यता क...
पुरा समाचार पढ्नुहोस