काठमाडौं। काठमाडौं महानगरपालिकाले शैक्षिक सत्र २०८३/०८४ का लागि कक्षा ११ र १२ मा छात्रवृत्ति कोटामा अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि आवेदन खुला गरेको छ। महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित संस्थागत शिक्षण संस्थाहरूमा उपलब्ध छात्रवृत्ति क...