काठमाडौं महानगरमा एक हप्ताभित्र फाइल शून्य बनाउन निर्देशन

3 weeks ago 93
काठमाडौं। काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले वडाबाट केन्द्रमा आएका सबै फाइल अबको एक हप्ता अर्थात् सोमबारभित्र शून्य बनाउन निर्देशन दिएकी छन्। महानगरका क्रियाकलापको पाक्षिक समीक्षा कार्यक्रममा आज उनले विभागीय प्रमुखहरूलाई प्रक्रि...
पुरा समाचार पढ्नुहोस