काठमाडौं। पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौंसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार निश्चित वर्षामापन केन्द्र आसपास भारी वर्षा भएको हो। आज राति ८ः३० बजेको मापन केन्द्रको अभिलेखअनुसार काठमाडौंसहित...