काठमाडौं । काठमाडौंको व्यापारिक केन्द्र खिचापोखरीस्थित आरबी कम्प्लेक्समा प्रहरीले छापा मारी ठूलो परिमाणमा अवैध इलेक्ट्रिक चुरोट (भेप)सहित एक जनालाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा खटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ल...