काठमाडौंबाटै रवि लामिछानेले बुझे रुपन्देही अदालतको तारेख

1 hour ago 29
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रुपन्देही जिल्ला अदालतमा विचाराधीन ‘सुप्रिम सहकारी ठगी प्रकरण’ को तारेख काठमाडौं जिल्ला अदालतमा पुगेर बुझेका छन्। बिहीबार काठमाडौं जिल्ला अदालत पुगी लामिछानेले उक्त मुद्दाको तार...
पुरा समाचार पढ्नुहोस