विश्वभर फैलिँदै गीता जागरण अभियान, नेपालमा विशेष आध्यात्मिक सम्मेलन काठमाडौं। विश्वभर करिब १४ लाखभन्दा बढी साधक तथा सेवाग्राहीहरूलाई १४ भाषामार्फत श्रीमद्भगवद्गीताको अध्ययन, साधना र अभ्यास गराउँदै आएको गीता परिवारले नेपालमा “गीता मैत्री मिलन कार्यक्र...