काठमाडौंमा जथाभावी विश्वकप फुटबलको लाइभ देखाउन नपाइने, जिल्ला प्रशासनको स्वीकृति अनिवार्य

3 weeks ago 60

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले फिफा विश्वकप फुटबल २०२६ का खेलहरू सामूहिक रूपमा प्रत्यक्ष प्रसारण गर्न अनिवार्य रूपमा पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था गरेको छ।

आज सूचना जारी गर्दै प्रशासनले जेठ २९ गतेदेखि सुरु हुन गइरहेको...

पुरा समाचार पढ्नुहोस