काठमाडौं । काठमाडौं र संखुवासभा गरी देशका दुई छुट्टै स्थानमा दुई पुरुषको शव फेला परेको छ। काठमाडौं महानगरपालिका-१७ थँहिटी चोकमा अन्दाजी ४१ वर्षीय कान्छा भन्ने पूर्ण बहादुर राई सोमबार मृत अवस्थामा फेला परेका छन्। यस्तै, संखुवासभाको चैनपुर नगरपालिका-१०...