काठमाडौंमा बर्डफ्लु बढ्दै, तीन महिनामा देशका ११ जिल्लाका ८२ ठाउँमा संक्रमण पुष्टि

1 week ago 152

ललितपुर। काठमाडौं उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ एन-वान) सङ्क्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ। पशुसेवा विभागका अनुसार हालसम्म ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि भइसकेको छ भने रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा ...

पुरा समाचार पढ्नुहोस