काठमाडौंमा वर्षाले राहत, असार १५ का दिन मुलुकका विभिन्न जिल्लामा वर्षाको पूर्वानुमान

6 days ago 134

काठमाडौं। उखरमाउलो गर्मीबीच सोमबार बिहान काठमाडौं उपत्यकामा वर्षा भएको छ। उपत्यकाका धेरै ठाउँमा वर्षा भएको हो।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्ने अनुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमा...

पुरा समाचार पढ्नुहोस