कानुन निर्माण प्रक्रिया डिजिटल बन्दै, जनताको सुझाव अब सिधै सरकारसम्म

4 weeks ago 85
काठमाडौं । कानुन निर्माण प्रक्रियामा आमनागरिकको प्रत्यक्ष सहभागिता विस्तार गर्ने उद्देश्यले सरकारले नयाँ डिजिटल प्लेटफर्म सञ्चालनमा ल्याएको छ । यस प्रणालीमार्फत नागरिकले ऐन तथा विधेयकका मस्यौदामाथि आफ्ना राय, सुझाव वा असहमति सहज रूपमा पेश गर्न सक्ने ...
पुरा समाचार पढ्नुहोस