कानुनका अधिकृतहरूलाई मन्त्री गौतमको आग्रह– चुनौती र अवरोध पार गरेर जिम्मेवारी बहन गर्नू

1 week ago 86

२२ जेठ, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सबै चुनौती र अवरोध पार गरेर काम गर्नका लागि कानुनका अधिकृतहरूलाई आग्रह गरेकी छिन् । शुक्रबार ललितपुरमा आयोजित ‘कानुन अधिकृत सम्मेलन’ लाई सम्बोधन गर्ने क्रममा उनले राज्यले प्रदा...

पुरा समाचार पढ्नुहोस