कान्तिपुर कलेजमा ९०९ नयाँ विद्यार्थीको स्वागत, ५१ लाख छात्रवृत्ति वितरण गर्ने लक्ष्य

1 week ago 242
विराटनगर : विराटनगर–१० स्थित कान्तिपुर कलेजले शैक्षिक सत्र २०८२ का लागि कक्षा ११ मा भर्ना भएका ९०९ जना नयाँ विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रममार्फत औपचारिक रूपमा शैक्षिक यात्रामा स्वागत गरेको छ। कलेजले यस वर्ष विज्ञान, व्यवस्थापन
पुरा समाचार पढ्नुहोस