काभा महिला भलिबल च्याम्पियनसिप : उपाधिका लागि इरान र कजाखस्तान भिड्दै

6 days ago 48

१५ जेठ, काठमाडौं । काठमाडौंमा भइरहेको काभा महिला भलिबल च्याम्पियनसिपको उपाधिका लागि आज कजाखस्तान र इरानबीच प्रतिस्पर्धा हुँदैछ । फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा दिउँसो साढे ४ बजे सुरु हुनेछ । सेमिफाइनलमा काजखस्तानले भारतलाई र इर...

पुरा समाचार पढ्नुहोस