काभा महिला भलिबलको उपाधिका लागि आज इरान र कजाकिस्तान भिड्दै

6 days ago 50
काठमाडौं । काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिप २०२६ को उपाधिका लागि आज इरान र कजाकिस्तान बीच प्रतिस्पर्धा हुँदैछ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने फाइनल खेल आज दिउँसो ४ः३० बजे सुरु हुनेछ । दुवै टोली सेमि...
पुरा समाचार पढ्नुहोस