काभ्रेको रोशीमा पनि सुरु भयो भूमि प्रशासन सेवा, हट्यो धुलिखेल धाइरहनुपर्ने बाध्यता

1 week ago 35

काठमाडौं । सरकारले स्थानीय तहबाटै नापी तथा मालपोत सेवा प्रवाह अभियान थालेसँगै काभ्रेको रोशी गाउँपालिकामा पनि यो सेवा सुरु भएको छ। सोमबारबाट गाउँपालिकाको कार्यालय अमलटारमा यो सेवा सुरु भएको गाउँपालिकाका अध्यक्ष दिनेश लामाले जानकारी दिए।

य...

पुरा समाचार पढ्नुहोस